नयाँ फुल रोपण कार्यक्रम आयोजना

यस श्री सरस्वती मा.बि. गेटा, कैलाली का सरस्वती बाल क्लबका विद्यार्थी भाइ बहिनीहरु द्वारा फुलबारी मा नयाँ फुल रोपण कार्यक्रम आयोजना।

यस कार्यमा फुलका बिरुवा सहयोग गर्नुहुने गायत्री नर्सरी का संचालक श्री पुस्प राज पन्त ज्यु लाई बिशेष धन्यवाद दिन चाहन्छौं र आगामी दिनमा पनि सहयोगका लागि अपेक्षा गर्दछौं ।

 

Scroll to Top