News and Notices

श्री सरस्वती माविमा शैक्षिक सत्र २०८१ का लागि कक्षा १-१० सम्मका भर्ना खुला

श्री सरस्वती मावि, गेटा, कैलालीमा शैक्षिक सत्र २०८१ सालका लागि कक्षा १ देखि १० सम्मका नयाँ भर्ना खुला गरिएको छ। इच्छुक विद्यार्थीहरूलाई समयमै भर्ना प्रक्रियामा सहभागी हुन विद्यालयले आग्रह गरेको छ। भर्ना प्रक्रिया सुरु भइसकेकोले इच्छुक अभिभावकले विद्यालय प्रशासनमा सम्पर्क गर्न अनुरोध छ। उत्कृष्ट शिक्षण पद्धति, अनुभवी शिक्षक, र गुणस्तरीय शैक्षिक वातावरण प्रदान गर्न विद्यालय

श्री सरस्वती माविमा शैक्षिक सत्र २०८१ का लागि कक्षा १-१० सम्मका भर्ना खुला Read More »

नयाँ फुल रोपण कार्यक्रम आयोजना

यस श्री सरस्वती मा.बि. गेटा, कैलाली का सरस्वती बाल क्लबका विद्यार्थी भाइ बहिनीहरु द्वारा फुलबारी मा नयाँ फुल रोपण कार्यक्रम आयोजना। यस कार्यमा फुलका बिरुवा सहयोग गर्नुहुने गायत्री नर्सरी का संचालक श्री पुस्प राज पन्त ज्यु लाई बिशेष धन्यवाद दिन चाहन्छौं र आगामी दिनमा पनि सहयोगका लागि अपेक्षा गर्दछौं ।  

नयाँ फुल रोपण कार्यक्रम आयोजना Read More »

प्रशासनिक भवनको शिलान्यास कार्यक्रम

गोदावरी नगरपालिकाको एक वडा एक नमूना विद्यालय कार्यक्रम अन्तर्गत श्री सरस्वती मावि गेटामा शिक्षा प्रेमी, विकासवादी नगर प्रमुख

प्रशासनिक भवनको शिलान्यास कार्यक्रम Read More »

Scroll to Top